Articles

एउटा सफल टेनिस खेलाडी A SUCCESSFUL TENNIS PLAYER (IN NEPALI) – NEPALI MOTIVATIONAL STORY

October 7, 2019


Hello friends, So सन् १९९२ को कुरा हो, विश्व टेनिस जगतका एक प्रसिद्ध टेनिस खेलाडी HIV भन्ने serious रोगले संक्रमित भएका थिए आफ्नो मुटुको bypass surgery गराउँदा खेरी डाक्टरहरुको लापरवाहिले गर्दा blood transfusion को समय उनको शरीरमा HIV संक्रमित व्यक्ति को blood ट्रान्सफर भईहालेथियो जसले गर्दा उनी HIV रोगले संक्रमित भए Friends, उनी एक महान खेलाडी थिए संसारभरका मानिसहरु उनको यो खबर सुनेर धेरै दुखि थिए विश्वभरी बाट उनका fans हरुले उनलाई लाखौँ को रुपमा get well soon letters र cards हरु पठाए ती letters हरु मध्य एउटा letter मा लेखेको थियो, हजुर जस्तो महान खेलाडीलाइ HIV जस्तो रोग लागेको कुरा सुनेर एकदम दुखः लाग्यो खै किन भगवानले हजुरलाई नै यस्तो घातक रोग हुन दिनुभयो? आफ्नो fan को यो letter पढेपछि त्यो महान खेलाडीले reply मा लेखे, well संसारमा लाखौँ बच्चाहरुले टेनिस खेल्न start गर्छन तीमध्य, केही एक लाख बच्चाले राम्रो टेनिस खेल्न सिक्छन र तीमध्य पनि केही ५०,००० जना ले professional टेनिस खेल्न सिक्छन त्यसपछि ती ५०,००० professional टेनिस खेलाडी मध्य हजारौं खेलाडीहरु संसारभरका टेनिस टुर्नामेन्ट हरुमा भाग लिने गर्छन र तीमध्य केही ५,००० जना टेनिसको मुख्य टुर्नामेन्ट ग्रान्ड स्लेम मा पुग्छन फेरी ती ५,००० जना मध्य पनि १०० जना मात्रै विश्वको सबैभन्दा ठुलो ग्रान्ड स्लेम टुर्नामेन्ट विम्बलेडनमा पुग्छन तीमध्य ४ जना सेमीफाइनल मा पुग्छन, २ जना फाइनल मा पुग्छन, र मात्रै एक मान्छेले जित्छ र त्यो लाखौँ मध्य विम्बलेडन जित्ने एक मान्छे म थिए जब मैले आफ्नो हातमा Wimbledon Championship Trophy समातेको थिए त्यो खुसीको समयमा मैले भगवान लाइ एकपटक पनि सोधेन कि भगवान यति लाखौँ मान्छे मध्य मैले नै किन Wimbledon Trophy जिते ? So, त्यसैले अब यो दुखः को समयमा मलाई भगवान सँग सोध्ने कुनै अधिकार छैन, कि भगवान मलाई नै किन यस्तो घातक रोग हुन दिनु भयो हुन पनि हो friends जब कुनै मान्छेले आफ्नो life मा कुनै ठुलो कुरा achieve गर्छ, वा सफलता प्राप्त गर्छ उसले आफ्नो मिहिनेत र friends र family को support लाइ आफ्नो सफलता को कारण बताउँछ र भगवान लाइ thanks गर्न बिर्सिन्छ तर जब त्यही same मान्छे को जीवनमा कुनै bad luck वा दुर्भाग्यपूर्ण घटना हुन्छ उसले आफ्नो खराब स्तिथि को लागि भगवान लाइ दोषी ठहराउन थाल्छ र भन्छ ” हे भगवान ! हजुरले मेरै साथमा यस्तो किन गर्नुभयो ? ” That’s it friends, So, यो थियो आजको story I hope हजुरले आजको video हेरेपछि, अबदेखि आफ्नो राम्रो समयमा भगवान लाइ thanks गर्न बिर्सनुहुन्न र यदि हजुरको situation खराब छ, भने भगवान लाइ अझै धेरै thanks गर्नुहोस किनभने के थाह situation अझै खराब पनि हुनसक्थ्यो र अब एउटा last कुरा अब आजको story एउटा real life story भएकोले ती महान खेलाडीको बारेमा केही कुरा जानिहालौं Friends, उनको नाम Arthur Ashe थियो Arthur Ashe आफ्नो समयका महान टेनिस खेलाडीहरु मध्य एक थिए उनले सन् १९७५ को Wimbledon ‘s final मा Jimmy Cornors लाइ हराएर Wimbledons Trophy जितेका थिए र त्यहीको केही वर्ष पछि उनलाई HIV जस्तो घातक रोगले संक्रमित पारेको थियो So, अब सधै को जस्तो video end गरौँ video राम्रो लागेमा like comment र share गर्नुहोला र Subscribe गर्नुहोला मेरो channel CLEAR CUT लाइ अझै यस्तै motivational stories देखि knowledge लिएर life मा clear र सफल हुनको लागि Till then, See you in the next video Thanks for watching !

No Comments

Leave a Reply